श्रीमानले घरबाट निकाले, जंगलमा अलपत्र परेकी महिलाको उद्धार

श्रीमानले घरबाट निकाले, जंगलमा अलपत्र परेकी महिलाको उद्धार
+
-

धनगढी – महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला कैलालीमा श्रीमानबाट एक महिला घर निकाला भएकी छन् । घर निकाला भएर अलपत्र परेकी ती महिलालाई सोमबार राति जंगलबाट उद्धार गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका–६ घर भएकी ती महिलाले श्रीमानले घर निकाला गरेको बताएकी छन् । उनी गोदावरी नगरपालिकाकै वडा नम्बर–४ मा रहेका खैरानाको बिच जंगलमा अलपत्र अवस्थामा भेटिएकी उद्धारमा संलग्न सेस विष्टले बताए ।

अन्दाजी २४–२५ वर्षकी उनले आफू श्रीमानबाट पीडित भएको बताइरहेकी सोही स्थलमा भएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकिय सचिव समेत रहेका विष्टले बताए ।

रातिको पौने ९ बजे बिच जङ्गलमा भेटिएकी उनीलाई उद्धार गरी इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाको जिम्मा लगाइएको विष्टले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?