राजन रावत
मंसिर १५, २०७६
अ
+
अ
अ
-
हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपाले विजय हासिल गरेको छ । नेकपाकी उम्मेदवार रुपा शाही १४५४ मत प्राप्त गरेर विजयी भएकी हुन् ।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारा शाहीले १३८५ मत प्राप्त गरिन् ।
यसअघि २०७४ सालमा भएको निर्वाचनमा खार्पुनाथको उपाध्यक्ष पद कांग्रेसले जितेको थियो ।
भर्खरै
लोकप्रिय







































































































































































































