महिला भलिबलमा नेपालकाे प्रयास विफल, भारतलाई स्वर्ण

महिला भलिबलमा नेपालकाे प्रयास विफल, भारतलाई स्वर्ण
+
-

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ नेपाललाई पराजित गर्दै भारतले स्वर्णपदक  जितेकाे छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे प्रतिस्पर्धात्मक खेलमा भारतले नेपाललाई ३–२ काे सेटमा पराजित गरेकाे हाे।

पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेट २५–२३ र तेस्राे सेट २५–२१ ले जितेकाे थियाे। तर चाैथाे सेट भारतले २५–२० ले जित्याे। अन्तिम तथा पाँचाै सेटमा भारतले नेपाललाई १५–६ काे सेटमा पराजित गर्दै स्वर्णपदक जितेकाे हाे।

नेपालले भने रजत पदकमा चित्त बुझाएकाे छ। रजत पदकमा समित भएपनि महिला भलिबलमा नेपालका याे ऐतिहासिक सफलता हाे।

समूह चरणको आफ्नो पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भारतसँग हारेको थियो। बंगलादेश समूह चरणका आफ्ना दुबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएसँगै नेपाल सेमिफाइनल पुगेको थियो।

सेमिफाइनलमा श्रीलंकालाई पाखा लगाउँदै नेपालले पहिलो पटक सागको फाइनलमा स्थान बनाएको थियो।

पुरुष भलिबलतर्फ पनि पाकिस्तानलाई हराउँदै भारतले स्वर्ण जितेकाे छ।

तस्बिरहरु: बर्षा शाह/सुलभ श्रेष्ठ

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?