देउवासहित कांग्रेस उच्च नेता पुगे सशांक निवास

देउवासहित कांग्रेस उच्च नेता पुगे सशांक निवास
+
-

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको निवासमा दिवाभोजका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत सबै उच्च नेताहरु पुगेका छन्।

कांग्रेस महामन्त्री कोइराला निवासमा उनले कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसका सबै सदस्यहरुलाई दिवाभोजमा डाकेका थिए। बैठकमा कांग्रेसका उच्चपदस्थ नेताहरु पनि पुगेका छन्।  देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्‍यामरामा कैद गरेका छन्।

सम्बन्धित समाचार 

देउवालाई संसदीय दलमा दाबी छाड्न आग्रह, सशांकको घरमा ‘लञ्च’ भेला

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’