गौरिका पौडीको २०० मिटर ‘व्याक स्ट्रोक’मा स्वर्णका लागि प्रतिस्पर्धा गर्दै

गौरिका पौडीको २०० मिटर ‘व्याक स्ट्रोक’मा स्वर्णका लागि प्रतिस्पर्धा गर्दै
+
-

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीवाज गौरिका सिंहले शुक्रबार महिलातर्फको २०० मिटर ‘व्याक स्ट्रोक’मा स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछिन्।

प्रतियोगितामा ६ देशका ८ जना खेलाडीले स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन्।

गौरिकाले बिहीबार पौडीको २०० मिटर सिंगल इभेन्टमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी दिलाएकी थिइन्।

उक्त स्वर्ण दक्षिण एसियाली खेलकुदको पौडीमा नेपालको जितेको पहिलो स्वर्ण हो। बिहीबार भएको सिंगल इभेन्ट अन्तर्गत २०० मिटर फ्री स्टाइलमा गौरिकाले पहिलो स्वर्ण जितेकी थिइन्।

गौरिकाले भारतकी सुभांगी सिंह र श्रीलंकाकी गंगा सेनलाई पछि पार्दै स्वर्ण हात पारेकी थिइन्। उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा लक्ष्य पूरा गरेर स्वर्ण जितेकी थिइन्।

गौरीकाले दक्षिण एसियाली खेलकुदका लागि १२ वटा स्पर्धामा प्रतिष्पर्धा गरिरहेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?