प्रदेश ३ मा थपिए चार मन्त्री

प्रदेश ३ मा थपिए चार मन्त्री
+
-
हेटौंडा-प्रदेश ३ मन्त्रिपरिषद् बुधबार विस्तार भएर सात सदस्यीय बनेको छ।

बुधबार एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएका हुन्। एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने कैलाश ढुंगेल अर्थ तथा योजना मन्त्री बनेका छन्।

त्यस्तै दावादोर्जे लामा कृषि तथा सहकारी मन्त्री बनेका छन्। उता माओवादीबाट मन्त्रिपरिषदमा आएका युवराज दुलालले भने सामाजिक विकास मन्त्रालय पाएका छन्। दुलालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अंगरक्षकका रुपमा लामो समय काम गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?