
देश सञ्चार
मंसिर २७, २०७४
अ
+
अ
अ
-
पूर्वमन्त्री मोहनसिंह राठाैर आफ्नै तत्कालीन पीए झपटबहादुर रावलसँग पराजित भएका छन्।
एमालेका रावल २५ हजार १ सय ५७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राठाैरले २३ हजार ३ सय १३ मत ल्याएका छन्। राठाैर एमालेबाट टिकट नपाएपछि कांग्रेस प्रवेश गरेका थिए। उनी मन्त्री छँदा रावल उनका पीए थिए।