लागुऔषधसहित पोखराबाट ४ जना पक्राउ

लागुऔषधसहित पोखराबाट ४ जना पक्राउ
+
-

पोखरा– ठूलो परिमाणको लागुऔषधसहित पोखराबाट ४ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय शिसुवाले पोखरा २७ हमालचोकबाट ६ सय थान (एम्पुल) लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपेन्देही गैडहवा गाउँपालिका ८ बस्ने ३६ वर्षीया गौमती सुनार, सिद्धार्थनगर नगरपालिका १ बेकहिया बस्ने २६ वर्षीय प्रकाश पुन, भारत महाराजगञ्ज थाना नौतुनहवा अड्डा बजार बस्ने २८ वर्षीय महबुब आलम र सोही ठाउँका ३४ वर्षीय बालेश्वर प्रजापति रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए।

उनीहरुको साथबाट डाइजापाम, फेनेरागन र नर्फिन गरी २/२ सय मात्राको ६ सय एम्पुल र नगद ११ हजार ४० भारतीय रुपैयाँ र ३ हजार २ सय ४५ नेपाली रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक विकले जानकारी दिए । पक्राउ उपर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?