कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा एमाले पहिलो

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा एमाले पहिलो
+
-

पोखरा-प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा (एमाले) कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ ।

एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए।

नेकपा (माओवादी केन्द्र)ले १३ हजार ८८१, विवेकशील साझा पार्टीले सात हजार ३२७, राप्रपाले तीन हजार ३३३, संघीय समाजवादी फोरम नेपालले एक हजार ३८७ र नयाँ शक्तिले एक हजार १६३ मत ल्याएका छन् । समानुपातिकतर्पm सात हजार २६१ मत बदर भएको थियो ।

यस्तै प्रदेशसभातर्पm एमालेले ७७ हजार ४८७, नेपाली काँग्रेसले ५८ हजार १७२, माओवादी केन्द्रले १६ हजार ५४५, विवेकशील साझा पार्टीले पाँच हजार ६२४, राप्रपाले तीन हजार ६१०, संघीय समाजवादी फोरमले एक हजार ८५१ र नयाँ शक्ति पार्टीले एक हजार ५३६ मत ल्याएका छन् । प्रदेशसभामा सात हजार २७१ मत बदर भएको छ ।

कूल दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी दुवैमा एक लाख ८० हजार ५७३ मत खसेको थियो । निर्वाचनमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । जिल्लाभरको समानुपातिकमा ४९ र प्रदेशमा २० दल सहभागी भएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?