
रविन आचार्य
पुस २, २०७६
अ
+
अ
अ
-
दस हजार मिटर दौडमा नेपालकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय स्वर्ण पदक ल्याउने महिला सन्तोषी श्रेष्ठले देशसञ्चारसँग लामो कुराकानी गरेकी छन्। श्रृंखलाको यो पहिलो कुराकानीमा उनले आफ्नो बाल्यकालको खेल उत्साहबारे बताएकी छन्।

