
रविन आचार्य
पुस ८, २०७६
अ
+
अ
अ
-
हाल उद्योगले अर्घाखाँची ब्राण्डमा ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन गरिरहेको छ । तर बजारमा सिमेन्टको माग घटेका कारण हाल उद्योग ५० प्रतिशत क्षमतामा मात्र चलिरहेको छ ।७ अर्ब रुपैयाँभन्दा बढी नै लगानी लागेको मम्पनिले जनाएको छ ।

