
रविन आचार्य
पुस ९, २०७६
अ
+
अ
अ
-
योगीराज अमरज्योतिले सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मोत्सवका अवसरमा देशसञ्चारमार्फत दिएको सन्देशको मनोज दाहालले गरेको वाचन। भट्टराईको ९५ औँ जन्मोत्सवका अवसरमा पुस ८ गते मंगलबार बाडेगाउँमा आयोजित कार्यक्रममा यो वाचन गरिएको हो।

