फोटो फिचर

ग्रहणले सूर्यलाई बनायो ‘रिङ अफ फायर’

ग्रहणले सूर्यलाई बनायो ‘रिङ अफ फायर’
+
-

काठमाडौँ – सूर्यग्रहण एक खगोलीय प्रणाली हो, तर बिहीबारको खण्डग्रास सूर्यग्रहण विशेष रह्यो। यो ग्रहण विशेष बन्नुको कारण थियो, ग्रहणको क्रममा चन्द्रमा सूर्यको बिचमा परेर सूर्यको किनार मात्रै देखिनु अर्थात ‘रिङ अफ फायर’ बन्नु।

नेपालमा ग्रहणले बिहान ८ः४२ मा स्पर्श गरेर बिहान १०ः०१ बजे मध्य भइ ११ः३१ बजे समाप्त भयो । यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो।

यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ । नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रबाट यो ग्रहण देखियो ।

सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिँदाको तस्बिरहरु फोटो पत्रकाले लिएका छन् ।

समाचार संस्था एएफपीबाट साभार गरिएका केही तस्बिरहरु यस्ता छन्ः

यो पनि पढ्नुहोस्

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो प्रभाव?

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो प्रभाव?

यस्तो देखियो सूर्यग्रहण

यस्तो देखियो सूर्यग्रहण

आजको सूर्यग्रहण किन खास छ?

आजको सूर्यग्रहण किन खास छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?