पोखरामा आजदेखि सडक महोत्सव

पोखरामा आजदेखि सडक महोत्सव
+
-

कास्की – रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव शनिबारदेखि सुरु हुँदैछ ।

पोखराको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पु¥याउने उद्देश्यले ‘सडकमै खाऊँ सडमै नाचाँै र सडकमै रमाऊँ’ भन्ने नारासहित विगत २१ वर्षदेखि रेवान पोखराले महोत्सवको आयोजना गर्दै आएको हो ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, विभिन्न देशका खानाका परिकारहरू, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, कृषि उपज प्रदर्शनी साथै पोखराका रमणीयस्थलको वृत्तचित्रसमेत प्रदर्शनी गरिने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

बरालले पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

रेवानका अध्यक्ष भीमसेन भुजेलले सडक महोत्सवले पोखराको पहिचानलाई अन्तर्राष्ट्रियजगतमा पुर्‍याउन सफल भएको भन्दै यो वर्षको सडक महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल पार्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍यालीले थप रौनकता प्रदान गर्ने उनको भनाई छ । उनले महोत्सवमा करिब १० देखि १५ करोडको कारोबार हुने अनुमान गरिएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?