धनगढीबाट साढे दुई किलो सुनसहित एक जना पक्राउ

धनगढीबाट साढे दुई किलो सुनसहित एक जना पक्राउ
+
-

धनगढी– धनगढीबाट दुई किलो चार सय ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनगढी बसपार्कबाट दुई किलो ४ सय ग्राम सुन समातिएको भएपनि प्रहरीले नाम खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीका अनुसार घटनामा थप व्यक्ति पनि संलग्न रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको छ।

अनुसन्धानमा खटिएका एक जना प्रहरीका अनुसार उक्त सुन भारतबाट ल्याइएको हुनसक्ने आशंका गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?