भक्तपुरमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो

+
-

भक्तपुर- भक्तपुरको चुनदेवीमा  शनिबार साँझ दुई वटा माेटरसाइकल आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ।

बा ९२ प ४६४ र बा ६१ प ४१५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा गम्भिर घाइते भएका ४६४ नम्बरको मोटरसाइकलका चालक भक्तपुर नगरपालिका ५ सुर्यविनायक दार्जलिङ हाईट बस्ने २४ बर्षीय प्रमोद श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो।

४१५ नम्बरको मोटरसाइकलका चालक भने दुर्घटना पश्चात फरार छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?