स्तन क्यान्सरको उपचारमा डाक्टर भन्दा आर्टिफिसियल इन्टिलिजेन्स अघि

स्तन क्यान्सरको उपचारमा डाक्टर भन्दा आर्टिफिसियल इन्टिलिजेन्स अघि
+
-

स्तन क्यान्सरको उपचारमा डाक्टरहरु भन्दा आर्टिफिसियल इन्टिलिजेन्स (एआई–कृत्रिम बुद्धिमत्ता) बढी सफल र स्पष्ट रहेको एक अध्ययले देखाएको छ ।

नेचर जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदन अनुसार स्तन क्यान्सरको उपचारमा डाक्टरहरुको तुलनामा एआई बढी सही देखिएको छ ।

गुगल हेल्थ तथा इम्पेरियल कलेज लण्डनसहितका संस्थामा आवद्ध अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले कम्प्युटर मोडल सिर्जना गरेर त्यसलाई तालिम दिई झण्डै २९ हजार महिलाका एक्स–रे हरुको अध्ययन गराए ।

तर मामोग्रामसको अध्ययनमा एआईले ६ रेडिओलोजिस्टलाई पछि पारेको हो । दुई डाक्टर मिलेर काम गर्दा पनि एआई नै अघि देखिएको छ ।

मानवको तुलनामा एआईमा थकान नहुने देखिएकाले उनीहरु बढी सही भएका हुनन् । यसले अध्ययन अनुसन्धानलाई थप सहयोग गर्ने अपेक्षा गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?