सनी लियोन बनिन् जुम्‍ल्‍याहा बच्चाकी आमा !

सनी लियोन बनिन् जुम्‍ल्‍याहा बच्चाकी आमा !
+
-

काठमाडौं- पोर्नफिल्म पछि बलिउडमा आफ्नो दमदार प्रस्तुति दिने अभिनेत्री सनी लियोन एक पटक फेरि जुम्ल्‍याहा बालिकाको आमा बनेकी छिन्।

गत वर्षमात्रै एउटा बच्‍चाकी आमा बनेकी सनी यसपटक भने पतिसँग जुम्ल्‍याहा बच्‍चाको फोटो सामाजिक सञ्‍जालमा सार्वजनिक गरेकी छिन्।

सामाजिक सञ्‍जालमा फोटोमा सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘ यो ईश्‍वरको कृपा हो। २१ जुन, सन् २०१७को दिन थियो जुन दिन मैले श्रीमान्‌सँगै हुँदा तीन वटा बच्चा हुनेछ।’

उनले सञ्‍जालमा थप उल्लेख गर्दै लेखेकी छिन्, ‘हामीले योजना बनायौ र परिवार बढाउने कोसिस गरेपछि अब हाम्रो परिवारमा धेरै वर्षपछि अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौर वेबरसँगै अन्तिम इच्छा पूरा भएको छ।’

उनले इश्‍वरको कृपाले तीन सन्तान ईश्‍वरको बरदान साबित भएको बताउँदै भनेकी छिन्, ‘छोरा जन्मनु पूर्व हामीले हृदय र आँखा धेरै पटक यस्तै यस्तै योजना बनाउन सोचिसकेका थियौ।तर अब हाम्रो ठूलो परिवार भएकोछ। हामी भाग्‍यमानी आमाबुवा बनेका छौ।’


सनी लियोनका पतिले त्‍यही जुम्‍ल्‍याहा बच्चाको तस्बिर सेयर गर्दै भनेका छन्, ‘ नोहा र शहरलाई हेल्लो भन्‍नुस। जिन्दगीको फरक फरक अध्‍याय हुन्छ,जुन अबको दिनमा करन निशा नोहा र अशरमा देखिनेछ।’

तर मिडियाले के सन्‍नी आफैले ती बालबालिकालाई जन्म दिएकी हुन भन्‍ने प्रश्‍नको उत्तरमा उनले जवाफ दिँदै भनेकी छिन्, ‘कोही पनि भ्रममा नपरोस्।म भन्‍न चाहन्छु की अशर र नोहा हाम्रो बायोलोजिकल छोराछोरी हो हामीले धेरै वर्ष पहिले परिवार बनाउने उद्देश्‍यले सरोगेसीको विकल्प खोजेका हौ।त्‍यो अब पूरा भएको छ। म धेरै खुशी छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?