
देश सञ्चार
फाल्गुन २३, २०७४
अ
+
अ
अ
-
काठमाडौं – देशभरको मौसम बुधबार सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि देशका अधिकांश ठाउँमा घाम लागेको मौसमविदले बताएका छन् ।
बिहान र बेलुकामा केही जाडो भए पनि दिउँसो गर्मी हुन सुरु भइसकेको छ । प्रि–मनसुनको समय भएकाले बेलुकातिर हावाहुरी चल्न सक्ने सम्भावना भने रहेको मौसमविदको भनाई छ ।

