बलिङ-ब्याटिङमा नेपाली किशोरको सनसनीपूर्ण प्रदर्शन

+
-

काठमाडौं- थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको आफ्नो अन्तिम समूह खेलमा नेपालले म्यानमारविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको छ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर तीन सय ५० रन जोडेको थियो। विशाल रनको लक्ष्य पछ्याएको म्यानमार १३ रनमा समेटियो। म्यानमारलाई सस्तोमा समेट्न नेपालका नारायण जोशी र मेखबहादुर सेनले समान चार चार विकेट लिए।

विशालविक्रम केसीले पनि एक विकेट हात पारे। म्यानमार केवल ११.३ ओभर टिक्न सक्यो। म्यानमारका सात ब्याट्सम्यान शून्यमा आउट भए। त्यसअघि नेपालको पालीमा कप्तान रित गौतमले एक सय ६, तृतराज दासले ६४ , प्रतिश जिसीले ६३ र कुशल मल्लले ३६ रन बनाए।

नेपाल समूहका तीनवटै खेल जितेर सेमिफाइनल पुगेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?