ठाकुर ज्ञवाली आइजिपी नियुक्त

ठाकुर ज्ञवाली आइजिपी नियुक्त
+
-

काठमाडौँ – सरकारले नयाँ आइजिपीमा ठाकुर ज्ञावलीलाई नियुक्त गरेको छ।

केहीबेर अघि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकलल ठाकुरालाई प्रहरी महानिरिक्षक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ज्ञवाली वरिष्ठता र जेष्ठताका आधारमा आइजिपी नियुक्त भएका हुन्।

उनी २०४७ साल असार २५ गते इन्सपेक्टरका रुपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। उनको जन्म २०२२ सालमा प्युठानमा भएको थियो। ज्ञवालीले आउँदो असार २४ गतेसम्म आइजिपीको जिम्मेवारी सम्हाल्नेछन्।

ज्ञवाली २०५८ मा डीएसपी, २०६६ मा एसपी, २०७३ सालमा एसएसपी र २०७५ असोज २८ गते डीआईजीमा बढुवा भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?