रोबोटमार्फत दीप प्रज्वलन गर्दै क्यान इन्फोटेक सुरु

रोबोटमार्फत दीप प्रज्वलन गर्दै क्यान इन्फोटेक सुरु
+
-

काठमाडौँ – कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको २६ औं संस्करणको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले उद्घाटन गरे ।

प्रमुख अतिथि बाँस्कोटाले मोबाइलमा बटन थिच्दै रोबोट मार्फत दीप प्रज्वलन गरेर प्रदर्शनीको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको प्रदर्शनी फागुन ७ गतेसम्म चल्ने छ ।

यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ। यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया को प्रदर्शनी गर्ने छन् ।

क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ। अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?