पशुपति क्षेत्रमा विन्दास बाबाहरु (फाेटाे फिचर)

पशुपति क्षेत्रमा विन्दास बाबाहरु (फाेटाे फिचर)
+
-

काठमाडौँ– महाशिवरात्री नजिकिएसँग पशुपति क्षेत्रमा बाबा (साधु)हरुको चहलपहल बढेको छ।

शिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ हुन्छ। विशेषगरी शिवभक्तहरुका लागि महाशिवरात्री सबैभन्दा ठूलो उत्सव हो।

हिन्दुहरुका लागि पशुपतिनाथ प्रमुख तीर्थस्थलमध्ये एक हो। शिवरात्रीका अवसरमा लाखौँ मानिसहरु पशुपतिनाथको दर्शनका लागि पुग्ने गर्छन्।

महाशिवरात्रीका लागि एक दिनमात्र बाँकी रहँदा अघिल्ला वर्षहरुको तुलनामा बाबा तथा साधुसन्तहरुको उपस्थिति कम देखिन्छ।

पछिल्लो समय भारतबाट आउने बाबाहरुको संख्या घट्दोक्रममा रहेको पशुपति क्षेत्र विकास कोषको जनाएको छ।

सबै तस्बिर: बर्षा शाह/देश सञ्चार। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?