पशुपतिमा फूलकै शिवलिंग, फूलकै बसाहा (तस्बिरसहित)

पशुपतिमा फूलकै शिवलिंग, फूलकै बसाहा (तस्बिरसहित)
+
-

काठमाडौँ– आज महाशिवरात्रि। देशभरका विभिन्न शिवालयहरुमा बिहानैदेखि ऋद्धालु भक्तजनहरुको भीड लागेको छ।

महाशिवरात्रिमा हिन्दु धर्मावलम्वीहरु नदी कुण्ड र तलाउमा स्नान गरी शिवालयहरुमा पुगेर भगवान शिवको पूजा आराधना गर्दछन्।

हिन्दूहरुको प्रमुख तीर्थस्थल काठमाडौँको पशुपतिनाथमा शुक्रबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ। बिहान तीनबजेदखि पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । दर्शनका लागि चारवटै ढोकाबाट मिल्ने गरी लाइनबाट मन्दिरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बेहुली झै सिँगारिएको छ। पशुपतिमा शिवरात्रिलाई लक्षित गर्दै फुलकै शिवलिंग बनाइएकाे छ। यस्तै भगवान शिवकाे वहान बसाहा पनि फूलकै बनाइएकाे छ। यहाँ फोटो खिच्नेहरुको भीड लागेको छ।

तस्बिरहरु: प्रतिभा चन्द र पूर्णिमा विश्वकर्मा/देश सञ्चार। 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?