‘पञ्चायत’ मा फर्किए भीआइपी दर्शकहरु

‘पञ्चायत’ मा फर्किए भीआइपी दर्शकहरु
+
-

काठमाडौं- आउँदो चैत २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’ को भिआइपी प्रिमियर शो गरिएको छ।

शुक्रवार कमलपोखरीमा रहेको कुमारी हलमा गरिएको प्रिमियरमा पुष्पकमल दाहाल प्रचण्ड, ओनसरी घर्ती, वर्षमान पुन, झलनाथ खनाल, योगेश भटराई, मात्रिका यादव, जनार्दन शर्मा, मिनेन्द्र रिजाल, सर्वेन्द्र खनाललगायत दर्शक थिए।

देशभरिका सयभन्दा बढी  हलहरुमा प्रदर्शन हुने तयारीमा छ, पञ्चायत। गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर चलचित्र निर्माण गरिएको छ। चलचित्र ‘पञ्चायत’ मौलिक र अर्गानिक चलचित्र भएको निर्माण टिमले जनाएको छ।

चलचित्रमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ। रामेश्वर कार्कीले खिचेको चलचित्रमा टंक वुढाथोकीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ।

चलचित्रको ट्रेलरमा एक किशोरी, उनको सोच र त्यसले निम्त्याएको परिणामको कथा देखाउन खोजिएको छ। चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी हुन्। चलचित्र हेरेपछि सबै नेताले चलचित्र एकपटक हेर्नुपर्ने खालको रहेको बताएका छन्।

भीआइपी दर्शकहरुलाई पछ्याएकी देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका तस्बिरहरु:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?