फोटो फिचर

किताबमा कर, फिर्ता गर

किताबमा कर, फिर्ता गर
+
-

काठमाडौं- किताबमा कर लगाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि नेता तथा विद्यार्थीहरु सडकमा प्रदर्शन गरेका छन्।

बुधबार नेपाली कांग्रेसका नेता प्रदीप गिरी र गगन थापासहित विद्यार्थीहरुले माइतीघर मण्डलामा सरकारको विरोध गरेका हुन्।

‘किताबमा कर, फिर्ता गर’, ‘हामी विद्यार्थी हौँ, परिस्थितिले विद्रोही बनाइदियो’ लगायतका नारा लेखेर विद्यार्थीले प्रदर्शन गरेका छन्।

कांग्रेस नेता गगन थापाले किताबमा कर लगाउनुले सरकारको निरङ्कुशता झल्किएको जिकिर गरे। उनले भने, ‘हाम्रा विद्यार्थी पढ‍्‍ने पुस्तकमा सरकारले कर लगाउनु भनेको जनतालाई पढ्न नदिने मनसाय हो। सरकारको निरंकुशता हो। यसलाई चाँडोभन्दा चाँडो फिर्ता गर्नुपर्छ।’

यस्तै कांग्रेसका नेता प्रदीप गिरीले प्रजातन्त्रमा सबैले पढ्‍न पाउनु पर्ने अधिकार रहे पनि अहिलेको सरकारले शिक्षामा कर लगाएर नराम्रो विभेद गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?