अस्वस्थ रेशमलाई उपचारका लागि प्लेन चढाएर काठमाडौँ लगियो

अस्वस्थ रेशमलाई उपचारका लागि प्लेन चढाएर काठमाडौँ लगियो
+
-

धनगढी- ७ दिनदेखि अनशनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

सेती अञ्चल अस्पतालमा पुर्‍याएर उपचार सुरु गरिएका रेशमलाई अन्यत्र लैजान चिकित्सकले सुझाव दिएपछि उनलाई बुद्ध एयरको ५:२० को विमानद्वारा राजधानी लगिएको हो। चौधरीका कार्यकर्ताहरुले उनलाई उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर मगाउन माग गरे पनि हेलिकोप्टर नआएपछि प्लेनमै काठमाडौँ लगिएको थियो।

उनलाई सेती अञ्चल अस्पतालमा स्लाइन दिइए पनि स्वास्थ्यमा खासै सुधार नआएको चिकित्सकले जानकारी दिएका छन्।

टिकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको सपथ खान पाउनुपर्ने लगायतका माग राखी अनशन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार उनलाई राजधानी लगिएको हो।

सम्बन्धित समाचार 

स्वास्थ्य बिग्रेपछि रेशमलाई राजधानी ल्याएर वीर अस्पतालमा भर्ना

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?