अत्यावश्यक कामबाहेक घुम्न, पढ्न वा रोजगारीका लागि विदेश नजान सरकारको आग्रह

+
-

काठमाडौँ- सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अत्यावश्यक अवस्थामा बाहेक नेपालीहरुलाई विदेश नजान आग्रह गरेको छ। परराष्ट्र मन्त्री ज्ञवालीले वैदेशिक रोजगारमा पनि अहिले नजान आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अत्यावश्यक अवस्थामा बाहेक अध्ययन, घुमफिरका लागि विदेश नजान अनुरोध गर्दछौँ।’

भिडियाे:

उनले तत्काल विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर पनि नदिइने जानकारी दिए।मन्त्री ज्ञवालीले विवाहजस्ता उत्सव पनि परिवारका सीमित सदस्यमाझ मात्र गर्न आग्रह गरेका छन्।

मन्त्री ज्ञवालीले खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरलाई नियमित राख्‍ने जानकारी पनि पत्रकार सम्मेलनमा दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?