कोरोनाको असर: स्मार्टफोनबाट पनि सर्न सक्‍छ, सफा गरेर मात्रै चलाउनुस्

कोरोनाको असर: स्मार्टफोनबाट पनि सर्न सक्‍छ, सफा गरेर मात्रै चलाउनुस्
+
-

काठमाडौं- स्मार्टफोनमा कोरोना भाइरस एक हप्तासम्‍म रहने सक्‍ने भएकाले सतर्कता अपनाउन अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्।

साउथ ह्याम्पटन विश्वविद्यालय प्रोफेसर विलियम केभिलले भनेका छन्, ‘तपाइले आफ्नो मोबाइल छुनु अगाडि हात राम्रोसँग धुनुस्।आँखा कान, नाक छुनु अगाडि पनि हात धुन नभुल्नुस्। के थाहा कोरोनाको भाइरस बसेको हुन सक्छ।’

यस्तै अर्का अनुसन्धानकर्ता एवं वाट लू विश्‍वविद्यालयका प्रोफेसर पिटर हलले स्मार्टफोन सफा गरेर मात्रै चलाउन
आग्रह गरेका छन्।

अनुसन्धानकर्ताका अनुसार एकजना मानिसले दिनमा आफ्नो मोबाइल फोन कमक्तिमा पनि २ हजार ६ सय पटक छुने गरेको र ७५ पटक घुमाउने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?