ट्वीटरको नयाँ फिचर २४ घण्टापछि ट्वीट आफै हराउने

ट्वीटरको नयाँ फिचर २४ घण्टापछि ट्वीट आफै हराउने
+
-

सामाजिक सञ्जाल ट्वीटरले केही ट्वीटहरु २४ घण्टापछि आफै डिलिट हुने नयाँ ‘फिचर’ परीक्षण गरिरहेको छ । ट्वीटरले बुधबारदेखि सो फिचरको परीक्षण सुरु गरेको हो ।

ट्वीटरले सो फिचरलाई ‘फ्लिट्स’ नाम दिएको छ । यो फिचर अन्तर्गत गरिएको ट्वीट फेसबुक, स्न्यापच्याट र इन्स्टाग्राम ‘स्टोरिज’ जस्तै २४ घण्टामा आफै हराउँछ ।

तर यो फिचरले ट्वीटरलाई अरु सामाजिक सञ्जाल जस्तै बनाउने भन्दै प्रयोगकर्ताले विरोध गरिरहेका छन्।

नयाँ फिचरको विरोधमा रहेकाहरुले अहिले #RIPTwitter ह्यासट्याग प्रयोग गरिरहेका छन् । ट्वीटरले आफ्नो नयाँ फिचर अहिले ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ । त्यसकारण सो ह्यासट्याग पनि ब्राजिलमै प्रयोग भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?