श्रमिक मजदुर र सामाजिक विषयवस्तु कथामा निर्माण गरिएको चलचित्र ´धुलो` लाई प्रद्युम्न मिश्रले निर्देशन गरेका छन् । रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् ।नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवा को पनि बिशेष भूमिका रहेको छ ।
चलचित्र धुलाेकाे टिमले गर्याे रिक्सा चालककाे सम्मान
अ
+
अ
अ
-