३ सय डकुमेन्ट्री एकै थलोमा (भिडियोसहित)

+
-

काठमाडौँ इन्टरनेसनल फिल्म फेस्टिबल (किम्फ) बिहीबार राजधानीमा सुरु भएको छ।

नेपाली डकुमेन्ट्री ‘द लास्ट हनिहन्टर’ प्रदर्शन गरेर यस वर्षको किम्फ सुरु भयो । डकुमेन्ट्रीमा पूर्वी नेपालको भोजपुरको ‘हनि हन्टिङ’ बारे कथा छ।

यसअघि नेपालकै लमजुङको ‘हनिहन्टर’को कथामा पनि डकुमेन्ट्री बनेको थियो। ‘द लास्ट हनिहन्टर’ डकुमेन्ट्री एसिया प्रिमियर अन्तर्गत देखाइएको हो।

हिमालमा बस्ने र हिमालबाटै कमाइ खाने शेर्पा समुदायको कथा ‘शेर्पा स्टिउ’मा प्रदर्शन भयो। हिमालमा भारी बोक्ने र पर्यटक घुमाउने शेर्पाहरु पछि युरोप‍-अमेरिकाजस्ता देशमा सेटल हुने गर्छन्। विदेशीहरुको संगतबाट उनीहरुले विकसित देशतर्फ सजिलै बाटो बनाउने गरेका छन्। यही कथा ‘शेर्पा स्टिउ’मा देखाइएको छ।

पहिलो दिनमा सातवटा डकुमेन्ट्री प्रदर्शन भयो। पाँच दिनसम्म चल्ने फेस्टिबलमा ७७ देशका तीन सय डकुमेन्ट्री प्रदर्शन हुनेछन्।

नेपाली पानोरमा अन्तर्गत ५५ वटा डकुमेन्ट्री देखाइनेछ। सन् २००० देखि सुरु भएको किम्फको यो १५ औँ संस्करण हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?