
बर्षा शाह
फाल्गुन २७, २०७४
अ
+
अ
अ
-
डा. गोविन्द केसीले अदालतको अवहेनासम्बन्धी आइतबारको सुनुवाईपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश गोविन्द केसीलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताए। उनले अदालतमा प्रधानन्यायाधीशले नांगो नाच चलाएको आरोप पनि लगाए।
भिडियो- बर्षा शाह

