बस र अटो ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

बस र अटो ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
+
-

धनगढी – कैलालीमा बस र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् ।

शनिवार गोदावरी नगरपालिकाको चौकीडाँडामा पश्चिमबाट पूर्व तर्फ गइरहेको ना ४ ख ४५२८ नम्वरको बस र विपरित दिशाबाट आइरहेको से १ ह २११४ नम्वरको अटो एकआपसमा ठोक्किँदा अटोमा सवार एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी गोदावरी नगरपालिका वडा नम्वर ६ का ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

सोही ठाउँका ५० वर्षीय नखरी कोली, २५ वर्षका अर्जुन कोली र २५ वर्षकी दुर्गा कोली घाइते भएका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

अटो चालक गोदावरी नगरपालिका वडा नम्वर १ विजयनगरका २५ वर्षिय मानवहादुर विक पनि घाइते भएका छन् । उनीहरु सबैको पदमा अस्पतालमा उपचार भइरहेको छ । बस चालक डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर ५ बस्ने २४ वर्षीय दिपकराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?