अमेरिकामा एकै दिन १० हजारभन्दा बढी संक्रमित, १६९ को ज्यान गयो, न्यूयोर्क पनि लकडाउन

अमेरिकामा एकै दिन १० हजारभन्दा बढी संक्रमित, १६९ को ज्यान गयो, न्यूयोर्क पनि लकडाउन
+
-

काठमाडौँ- अमेरिकामा एकै दिन कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९० ले बृद्धि भई १६ हजार ५८ पुगेको छ।

गत २४ घन्टामा मात्र अमेरिकामा कोरोना भाइरसका कारण १६९ को ज्यान गएको छ। योसँगै अमेरिकामा ज्यान जानेहरुको संख्या २१९ पुगेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार संक्रमितहरुको संख्यामा अत्याधिक बृद्धि भएपछि न्यूयोर्कलाई पूर्णत लकडाउन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?