भोलि भारतमा जनता कर्फ्यू, के-के गर्ने? के-के नगर्ने?

भोलि भारतमा जनता कर्फ्यू, के-के गर्ने? के-के नगर्ने?
+
-

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेको आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू आयोजना गरेका छन्। देशभरि कोरोना भाइरसबिरुद्ध सचेतना जनाउन भारतभरिका बासिन्दाले घरबाहिर ननिस्की आइतबार सरकारको निर्देशनको पालना गर्न आग्रह गरिएको छ।

आइतबार के-के गर्न मिल्छ, के-के गर्न मिल्दैन?

-अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कनू।

-बृद्धबृद्धा घरमै बस्नू।

-बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म जनता कर्फ्यू पालना गर्नू।

-साँझ ५ बजे ५ मिनेटसम्म ताली बजाएर अरुको सेवामा अहोरात्र खटिरहनेको सम्मान गर्नू।

-नियमित जाँचका लागि अस्पताल नजानू।

जथाभावी सामान नकिन्नू।

-रोजगारदाताले तलब नकाट्नू।

-हल्लाबाट टाढै रहनू।

जनता कफ्यूबारे सरकारे जारी गरेको निर्देशनको पूर्ण पालना गर्न सरकारले सर्वसाधारणलाई आह्वान गरेको छ।

भारतमा कोरोना भाइरसका कारण २८६ जना संक्रमित भइसकेका छन् भने ४ जनाको ज्यान गइसकेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?