सेल्फ क्वारेन्टाइनमा साइकल चलाउँदै प्रचण्ड

सेल्फ क्वारेन्टाइनमा साइकल चलाउँदै प्रचण्ड
+
-

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल–प्रचण्ड सेल्फ क्वारेन्टाइनका समयमा शारिरिक तन्दुरुस्तीका अभ्यास गरिरहेका छन्।

प्रचण्डका ज्वाइँ जीवन आचार्यको फेसबुकमा प्रचण्डले साइकल चलाइरहेको फोटो र भिडियो सेयर भएको छ। आइतबार उनका ज्वाइँले प्रचण्डले साइकल चलाएको भिडियो तथा फोटो फेसबुकमा राखेका हुन्। प्रचण्डले ट्रयाक सुट लगाएर साइक्लिङ गर्दै गरेको तस्बिर आचार्यले फेसबुकमा राखेका हुन्।

जीवनले फेसबुकमा फोटो तथा भिडियो राख्दै लेखेको छन्, ‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ। शारीरिक व्यायामले इम्युनिटी पावर बढाई कोरोना विरुद्ध लड्न मद्दत पुर्‍याउँछ।’

प्रचण्डले अत्यावाश्यक काम बाहेक भेटघाट स्थगित गरेको सचिवालयले जनाएको छ।

यस्तै उनले आइतबार विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी र आम नागरिकलाई आग्रह गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?