
देश सञ्चार
चैत ९, २०७६

अ
+
अ
अ
-
पश्चिम बंगाल सरकारले सबै सहरी र मुख्य क्षेत्रमा मार्च ३१ सम्मका लागि ‘लक डाउन’ गरेको छ।
भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा पश्चिम बंगाल सरकारले आइतबार दिउँसो यो निर्णय गरेको हो।
पश्चिम बंगाल सरकारको यो निर्णयअनुसार सबै सहरी क्षेत्रहरु मार्च ३१ सम्म बन्द रहनेछन्।
पश्चिम बंगालमा कोरोना भाइरस संक्रमितका दुई केस फेला परिसकेका छन्।

