भारत र चीन दुवैतर्फका सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय

भारत र चीन दुवैतर्फका सीमा नाका एक हप्ता बन्द गर्ने सरकारको निर्णय
+
-

काठमाडौँ- सरकारले भारत र चीन दुवैतर्फका सीमानाका एक हप्ता बन्द गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुवैतर्फको सीमामा भइरहेको आवतजावत बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सीमा सोमबार बिहान १० बजेदेखि बन्द हुनेछ।

त्यस्तै सरकारले कोरोनाविरुद्ध लड्न ५० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने र सार्वजनिक रुपमा पनि रकम संकलनका लागि आह्वान गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि पहिलोपटक उनको नेतृत्वमा आइतबार बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?