जब जिउँदै जलेका शवहरु विमानबाट निकालिँदै थिए.‍‍.. (१४ तस्बिर)

जब जिउँदै जलेका शवहरु विमानबाट निकालिँदै थिए.‍‍.. (१४ तस्बिर)
+
-

काठमाडौँ- सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बांग्ला एयरको विमानमा ३३ जना नेपाली रहेको पुष्टि भएको छ।

विमानमा चालकदलका ४ सहित ७१ जना यात्रु रहेकोमा त्यसमध्ये ३३ जना नेपाली भएको विमानस्थल अधिकारीले पुष्टि गरेका छन्।

त्यसमध्ये केही नेपाली विद्यार्थीसमेत छन्। विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गएको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

गम्भीर घाइतेहरुलाई राजधानीका विभिन्न अस्पताल पुर्‍याइएको छ।अधिकांश यात्रुको अवस्था ‘दुखद्’ रहेको विमानस्थलमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।

विमानस्थल पुगेका देशसञ्चारको फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्‍यामरामा कैद गरेका तस्विरहरु।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?