क्यानडाले टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने

क्यानडाले टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने
+
-

क्यानडाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) लाई टोकियो ओलम्पिक पछि सार्न आग्रह गरेको छ । क्यानडियन ओलम्पिक कमिटिले आइओसीलाई ओलम्पिक सार्न आग्रह गर्दै आफ्ना खेलाडी टोकियो नपठाउने जानकारी गराएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिएका बेला जोखिम लिएर खेलाडीलाई ओलम्पिकमा सहभागी गराउन नसक्ने क्यानडाले बताएको छ । टोकियोमा आउँदो जुलाई २४ मा ओलम्पिक सुरु हुने तालिका छ ।

तर आइओसीले ओलम्पिक सार्ने सम्बन्धमा छलफल भइरहेको जनाएको छ । यसअघि तोकिएकै मितिमा ओलम्पिक गर्ने बताउँदै आएको जापानका प्रधानमन्त्री सिन्जो ओबेले अवस्था उपयुक्त नदेखिएमा ओलम्पिक सार्ने सम्बन्धमा सोच्न सकिने बताएका छन् ।

अस्ट्रेलियाले पनि आफ्ना खेलाडीलाई ओलम्पिक सन् २०२१ का लागि तयारी गर्न आफ्ना खेलाडीलाई भनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?