भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह : जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित बस्नुस्

भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह : जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित बस्नुस्
+
-

काठमाडौँ- भारतमा रहेका नेपालीलाई सुरक्षितसाथ त्यही ठाउँमा बस्न नेपाली दूतावासले आग्रह गरेको छ।

नेपाल-भारत सिमा नाका बन्द गरिसकेको अवस्थामा भारतस्थित नेपाली दुतावासले आफु रहेको ठाउँ नछाडि सुरक्षित बस्न विज्ञप्तीमार्फत आग्रह गरेको छ।

दुतावासले कोरोना नियन्त्रण तथा रोकथामका लागि भारतको केन्द्रीय तथा प्रान्तीय सरकारले जारी गरेका निर्देशनहरुलाई पालना गर्न पनि आग्रह गरेको छ।

कोरोना नियन्त्रणका लागि भारतले लामो दुरीका सवारीसाधनसहित रेलमा पनि प्रतिबन्ध लगाइसकेको छ। भारतमा बढ्दो संक्रमणको असरलाई कम गर्न नेपाल सरकारले सोमबारदेखि लागु हुने गरि सिमा नाका बन्द गरेको छ।

नेपालले काठमाडौँबाट चल्ने लामो दुरीका सवारी साधन सन्चालनमा पनि सोमबारदेखि रोक लगाएको छ। आइतबार मध्यरातदेखि लागु हुनेगरि नेपाल आउने सम्पुर्ण नियमित अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?