पूर्व अर्थसचिव खनालद्धारा एक महिनाको पेन्सन कोरोना कोषलाई दिने घोषणा

पूर्व अर्थसचिव खनालद्धारा एक महिनाको पेन्सन कोरोना कोषलाई दिने घोषणा
+
-

काठमाडौँ- पूर्व अर्थसचिव रामेश्वर खनालले आफ्नो चैत महिनाको ‘पेन्सन’ सरकारी कोरोना कोषका लागि दिने घोषणा गरेका छन्।

पेन्सनबापत मासिक आउने ४१ हजार ७ सय ३१ रुपैयाँ तत्काल उपलब्ध गराउन आफु तयार रहेको बताउँदै उनले भनेका छन्, ‘ यस्को प्रयोग रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिए हुन्थ्यो।’

सामाजिक सन्जाल ट्वीटरमार्फत उनले उक्त घोषणा गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?