फोटो फिचर

सहरमा अझै मानिसहरुको बाक्लो चहलपहल (फोटो फिचर)

सहरमा अझै मानिसहरुको बाक्लो चहलपहल (फोटो फिचर)
+
-

काठमाडौँ– अहिले कोरोना संक्रमणको जोखिमपूर्ण अवस्था छ। नेपालमा सोमबार नै एक जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनो भाइरसको संक्रमणबाट जोगिने एक महत्वपूर्ण सावधानी सामाजिक दूरी ‘सोसल डिस्ट्यानसिङ’ हो।

काठमाडौँको सडकहरुमा अझै यो सतर्कता अपनाएको देखिएको छैन। काठमाडौँका गल्लीहरु व्यस्त छन्। बाटोमा उल्लेख्य मात्रामा सवारीसाधनहरु गुडिरहेका छन्। बाटोमा मानिसहरु निर्धक्क रुपमा हिडिरहेका छन्।

सार्वजनिक यातायातसँगै निजी सवारी साधनमा मानिसहरु निर्धक्क यात्रा गरिरहेका देखिन्छ। यस्तै बुटिक, फोटोकपी पसल, किराना पसलमा मानिसहरुको आवतजावत बाक्लो छ।

सरकारले सोमबारबाट नै लामो दूरीका सवारी साधान सञ्चालनका लागि निषेध गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?