महावीर पुनको आविष्कार केन्द्रले पीपीई बनाउने

महावीर पुनको आविष्कार केन्द्रले पीपीई बनाउने
+
-

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस  (कोभिड–१९)को परीक्षणका लागि अत्यावश्यक ‘पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई)’ बनाउने भएकाे छ।

म्यागासेसे पुरस्कार विजेता महावीर पुनले  राष्ट्रिय आविष्कार केन्द्रलाई ४०० पीपीई बनाउन सकिने सामान उपलब्ध भएको बताएका छन्।

पुनले फेसबुकमा स्टाटस लेख्दै शिक्षण अस्पताल महाराजगञ्ज र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पीपीई बनाइदिन राष्ट्रिय आविस्कार केन्द्रलाई अनुरोध आएको बताएका छन्।

शंकास्पद व्यक्तिमा कोरोनाको परीक्षण गर्दा सुरक्षाका लागि चिकित्सकले लगाउने पीपीईको अभाव भएपछि सरकारले चीन र भारतसँग सहयोग माग मागेकाे थियाे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनको नेतृत्वमा खुलेको राष्ट्रिय आविष्कार केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अनुसन्धानात्मक काम गर्दै आइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?