
रविन आचार्य
चैत ८, २०७६
अ
+
अ
अ
-
सरकारले चैत १० गतेदेखि लामो दूरीका सवारी साधन बन्द गर्ने घोषणा गरेपछि घर फर्कन चाहने सर्वसाधारणहरुको बसपार्कमा धुइरो लागेको छ। टिकट नपाउँदा कयौँको बिचल्ली भएको छ।

