
भारतमा कोरोना भाइरसका कारण दैनिक कष्टकर भइरहेका गरिबका लागि २२ बिलियन डलर निकासा भएको छ।
भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सिथारमणले भनिन्- हामी कोही पनि भोको नहुन् भन्ने चाहन्छौँ। कोही पनि पैसाबिहिन हुनुनपरोस् भन्ने हाम्रो सोच हो।
यो प्याकेजमा गरिबका लागि निशुल्क खाना र पैसा दुवै उपलब्ध हुने छ। यो आगामी तीन महिनाका लागि अघि सारिएको प्याकेज भएको बताइएको छ।