
देश सञ्चार
फाल्गुन २९, २०७४
अ
+
अ
अ
-
काठमाडौं – बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस–बंगलाको विमान सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्यो ।
दुर्घटनामा अहिलेसम्मको जानकारी अनुसार ४९ को ज्यान गएको पुष्टि भएको छ भने २२ जना घाइते भएका छन् । दुर्घटना लगतै सुरक्षाकर्मीसहितका उद्धारकर्मीले दुर्घटनास्थलमा उद्धार गरेका थिए ।

