मार्क जुकरवर्गले स्थानीय पत्रकारहरुका लागि छुट्याए १०० मिलियन डलर

मार्क जुकरवर्गले स्थानीय पत्रकारहरुका लागि छुट्याए १०० मिलियन डलर
+
-

एजेन्सी- कोभिड-१९ले विश्‍वभर त्रास फैलाइरहँदा फेसबुकका संस्थापक मार्क जुकरवर्गले पारिस्थितिक प्रणालीलाई सहयोग गर्ने र अन्‍यपरिस्थितिमा पनि समयमै सूचनाको पहुँच दिने सबै पत्रकारहरुको लागि १०० मिलियन डलर छुट्‍याएको बताएका छन्। उनले फेसबुकमा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन।

उनले पोस्ट गर्दै भनेका छन्, ‘ इकोसिस्टमलाई समर्थन गर्ने र प्रत्येकलाई सही र समयमै जानकारीको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रयासको अंशको रूपमा हामी पत्रकारलाई सहयोग पुर्‍याउन नयाँ कोषमा १०० करोड डलर लगानी गरिरहेका छौं, विशेष गरी स्थानीय समाचारमा केन्द्रित यो रकम जम्मा गरेका छौ।’

यस्तै उनले स्थानीय नियकायमा समाचारको पहुँच पुर्‍याउने, समुदायको लागि काम गर्ने पत्रकारहरु कठिन मोडमा पनि काम गर्ने भन्दै पत्रकारका संगठन र समाचार संस्थाहको प्रशंसा गरेका छन्।

उनले स्थानीय समाचारले धेरे प्रभावकारी भूमिका खेलेको भन्दै आपत्तकालिन कोषको लागि २५ मिलियन फेसबुक पत्रकारिता प्रोजेक्ट र ७५ मिलियन मार्केटिङका लागि खर्च गर्ने गरी सहयोग गर्ने बताएका छन्।

यसका साथै उनले थपन नयाँ आपत्तकालिन कार्यक्रमका लागि भने ३०० मिलियन सहयोग गर्ने वाचा गरेका छन्। उनले यसका लागि अर्को वर्षसम्मका लागि यसलाई कार्यान्वयनमा ल्याउने समेत बताए।

रात दिन नभनी कठिन अवस्थामा पनि काम गरिरहने पत्रकारहरुप्रति आफ्नो सधै साथ र सहयोग रहने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?