क्वारेन्टाइन बनाउन सहयोगी हातहरु बढ्दै

क्वारेन्टाइन बनाउन सहयोगी हातहरु बढ्दै
+
-

सिमकोट-जिल्ला बाहिरबाट प्रवेश गर्नेहरुलाई क्यारेन्टाइनमा राख्न सुरु भएपछि सो स्थानका लागि आवश्यक पर्ने सामानहरुका लागि सहयोगी हातहरु बढ्दै छन्।

क्वारेन्टाइनमा बस्नेका लागि पहिलो दिन जसरी चलेपनि दोस्रो दिनबाट अत्यावश्यक तथा मनोरन्जनका सामानहरु उपलब्ध गराउने सहयोगी हातहरु बढ्न थालेका हुन।

क्वारेन्टाइनका लागि नाम्खा गाउँपालिका वडा नम्बर १ का छिटुप लामाले डिस होम जडान गरि दिएका छन् भने अहिले क्यारेन्टाइन सञ्चालन भै रहेको होटेलका हुम्ला प्रतिनिधि बिजय लामाले टिभिको व्‍यवस्था गरेका छन्।

त्यसैगरी आधार बिकास हुम्लाले साबुन तथा सेनिटाइजरको ब्यबस्था गरेर क्वारेन्टाइनमा बस्नेका लागि सहजता बनाई दिएको छ । हालसम्म उक्त क्वारेन्टाइनमा दश जना जिल्ला बाहिरबाट पैदल हिडेर आएका हुम्लाबासी रहेका छन्।

क्वारेन्टाइनमा बस्नेहरुको माग अब इन्टरनेट जडान गर्नु पर्ने रहेको छ। त्यसका लागि पनि पहल भइरहेको छ। त्योसँगै जिल्ला बिपद ब्यबस्थापन समितिले आफ्नो काम नियमित गरि रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?